नेकपाको चियापानमा नेतादेखि कार्यकर्तासम्म( भिडियाे सहित)

सत्तासीन दल नेकपाले नेपालीहरूका महान चाड पर्वहरू दशैं, तिहार तथा छठ लगायत नेपाल सम्वत् ११४० का अवसरमा काठमाडौंको भृकुटीमण्डपमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । नेकपाका नेता कार्यकर्ताहरु लगायत अन्य सर्वसाधारणको बाक्लो उपस्थिति रहेकाे चियापान कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका प्रमुख नेताहरु माधव कुमार नेपाल, […]

Read More

जे. बि. टुहुरेको निरन्तरता भाग ३ शनिवार विराटनगरमा सम्पन्न

२०७६ असाेज १४ काठमाडाैं प्रदेश नं. १ को मुख्यमन्त्री श्री शेरधन राईको प्रमुख आतिथ्यतामा जे. बि. टुहुरे फाउण्डेशनद्वारा आयोजित कार्यक्रम जे. बि. टुहुरेको निरन्तरता भाग ३ शनिवार विराटनगरमा सम्पन्न भएको छ । बि. स. २००१ सालमा जन्मिनु भएका टुहुरे २०२४ सालदेखि न्याय, स्वतन्त्रता, परिवर्तन तथा महिला मुक्तिका लागि गीत गाउँदै आउनु भएको छ । यो […]

Read More

फर्किए चिनियाँ राष्ट्रपति सी जिनफिङ {फाेटाे फिचर}

काठमाडौँ — दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपरान्ह काठमाडौं ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङ आइतबार दिउँसो चीन फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा पुगेर राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले विदाई गरेका हुन् । दुई दिने नेपाल भ्रमणका […]

Read More

पर्यटन क्षेत्रको प्रवर्धनमा सरकार सदैव साथ छ: मा. योगेश भट्टराई

17 September, 2019

|

काठमाडाैं – धौलागिरी समाज नेपाल, धौलागिरी पर्यटन प्रवर्धन समितिले मंगलबार माननीय संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरी धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धन सम्बन्धी लिखित सुझावहरु पेश गरेको छ । भेटघाट कार्यक्रमको नेतृत्व धौलागिरी समाज नेपालका अध्यक्ष श्री खिमानन्द कँडेलज्यूले गर्नुभएको थियो भने भेटघाटमा सगरमाथा आरोही पर्यटन अभियन्ता एवं नेकपाका केन्द्रीय सदस्य कृष्ण […]

Read More

भूमि सम्बन्धी आठौं संशोधन पारित, कांग्रेसको असहमति

17 September, 2019

|

राष्ट्रियसभाले भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ बहुमतले पारित गरेको छ। राष्ट्रियसभाको मंगलबारको बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ लाई  संशाेधनसहित बहुमतले पारित गरेको हो। यसअघि विधायन समितिको प्रतिवेदनको १ देखि १३ सम्मका संशोधित बुँदाहरु बहुमतबाट स्वीकृत भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विधेयकमा उल्लेखित हदबन्दी भन्दा बढीको जग्गा र सार्वजनिक प्रकृतिको […]

Read More

केमिस्ट्री स्टुडेन्ट्स एसोसिएशन नेपाल सिसानद्वारा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

समचार रासस काठमाडाैं – रसायनशास्त्र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रित गर्दै गत शनिबार केमिस्ट्री स्टुडेन्ट्स एसोसिएशन नेपाल सिसानले नास्टमा प्रपोजल, पेपर तथा थेसिस लेखनका बिषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। त्रि. वि. का उप- प्रा.डा. भानुभक्त न्यौपाने , विश्वविद्यालय अनुदान आयोग, […]

Read More

विचार र नेतृत्व भनेकाे के हाे ?

काठमाडाैं – विचार मानवजातिकाे चेतना पुञ्ज हाे, विचार बिहिन जीवनकाे कल्पनै गर्न सकिदैन । नेतृत्व मानवजातिकाे चेतनाकाे सम्वाहक हाे, नेतृत्व बिनाकाे संसार कल्पनै गर्न सकिदैन् । हाे, नेता बन्नका लागि राष्ट्रकाे राम्राे मार्ग चित्र काेर्ने र जनताकाे उज्ज्वल भविष्यकाे सजिव रूपरेखा खिच्ने कला मात्र हाेइन, त्यसका लागि पर्याप्त अवसर सिर्जना गर्न सक्ने क्षमता पनि हुनु […]

Read More

मुख्यमन्त्रीज्यू बागलुङ बजार घोडाबाँधे सडक निर्माणमा ढिलाई भयो ?

प्रत्यक्ष टेलिफोनमार्फत आफ्ना प्रश्न, गुनासा र सुझावहरु राख्न पाईने कार्यक्रम “हेलो मुख्यमन्त्री ज्यू”मा गत बुधबार इन्जिनियर श्री खिमानन्द कँडेलले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ बुर्तिबाङ सडकखण्डमा पर्ने बागलुङ बजारदेखि विहुँ घोडाबाँधेसम्म कालोपत्रे गर्न बाँकी २० किलोमिटर सडक खण्डमा भएको ढिलाईका सन्दर्भलाई लिएर मुख्य मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ समक्ष प्रश्न राखेका छन् । बिहुँको घोडाबाँधे देखि […]

Read More

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई केही प्रश्नहरु

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी दुःखद निधन भएको लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा यूवा पुस्ताको आवाजको प्रतिनिधित्व गर्न सक्ने नेता योगेश भट्टराईलाई नियुक्त गरेका छन् । पछिल्लो समय संघीय सरकारको जनस्तरबाट तीव्र आलोचना भैरहेको अवस्थामा सरकारले केही […]

Read More

योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त

काठमाडौं १५ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारीकाे निधन पश्चात लामाे समय रिक्त रहेकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईलाई नियुक्त गर्नु भएकाे छ। प्रदेश नं. १ ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई नेपाली युवाहरू माझ चर्चित छन् । नेकपाका नेता खगेन्द्र राईका अनुसार भट्टराइले आजै अपराह्न ४ बजे […]

Read More
Translate »