विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
NayaNaya Khabar
- 1168 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको भगवती माविमा अध्यनरत कक्षा १–५ सम्म अध्ययन गर्ने विद्यार्थी हरुलाई न्योनो कपडा स्विटर वितरण गरीएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का युवा व्यवसायी शंकर बजगाईले न्यानो कपडा वितरणका उपलब्ध गराउनु भएको हो । शुक्रबार भगवती मावि मा भएको चौथो खान महोत्सव तथा सांस्कृतीक कार्यक्रमको अवसरमा सो न्यानो कपडा वितरण गरीएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडो बाट बच्न केहीमात्रामा सहयोग पु¥याने उदेश्यले न्यानो कपडा वितरण गरीएको युवा व्यवशायी शंकर बजगाईले बताउनुु भयो ।
-
-
-
-
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
मिक्लाजुङ गाउँपालिकाको नुनसरी रचना कलिदह सिचाइ आयोजना प...
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
प्लम्बिङ तालिम शुरु
-
यात्रु सहायता कक्ष सन्चालन
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
At tates next 2