शिक्षकहरु द्धार पालिकमा धर्ना
-
NayaNaya Khabar
- 992 दिन अगाडि
मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षकहरूले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले घोषणा गरेको प्रस्तावित शिक्षा विधेयक २०८० को विरोध जनाउँदै आइतबार मिक्लाजुङ गाउँपालिकामा ३ घण्टा धर्ना दीएकाछन । नेपाल शिक्षक महासङ्घको देशभर घोषित कार्यक्रम अन्तरगत आइतबार मिक्लाजुङ गाउँपालिकामा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ मोरङ जिल्ला सचिव प्रेम प्रकाश कोइरालाले बताउनु भयो । धर्ना कार्यक्रम नेपाल शिक्षक संघ स्थानीय कार्य समिति मिक्लाजुङ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मिक्लाजुङ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मिक्लाजुङ र नेपाल विद्यालय कर्मचारी परिषद मिक्लाजुङ संयुक्त रुपमा धर्ना दीदै ज्ञापनपत्र बुझाएका थिए ।
-
-
-
-
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
बिरुवा रोपिन्छ, संरक्षण हुदैन
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी