कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
NayaNaya Khabar
- 952 दिन अगाडि
विराटनगर असाेज ६ ,कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।
विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
"भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ", उनले जानकारी दिँदै भने," कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।"
-
-
-
-
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...