बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँदै
-
NayaNaya Khabar
- 1144 दिन अगाडि
बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन्।बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार केही घर भत्किएका छन् भने केही घर चर्किएका छन्।स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भनेबडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए।अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका छन्,’ उनले भने।मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो।भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो।
-
-
-
-
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
काँग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा क...
-
खाडीमा भेटौँला!