मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि

  • this is image NayaNaya Khabar
  • 493 दिन अगाडि

theme

मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा कोशी प्रदेशको नाम खारेजी माग राख्दै वडा कार्यालयमा तालाबन्दि गरीएको बताइएको छ । 
वडा कार्यालयमा तालाबन्दी भएपछी वडाकार्यालयले दीने सेवा प्रभावीत भएको वडा नं ३ का वडाध्यक्ष सन्तोष मगरले बताउनु भयो ।