महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
NayaNaya Khabar
- 833 दिन अगाडि
मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालीका वडानं. ४ को आर्थीक सहयोग तथा नव नेपाल कल्याण समाज बिराटनगर मोरङको आयोजनामा ५ दिने सेनिटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । तालिममा मिक्लाजुङ गाउँपालीका वडा नं. ४ का २६ जना महिलाहरुको सहभागिता रहेको थियो । पाँच दिन सम्म चलेको तालीम निक्कै प्रभावकारी र उपलब्धी मुलक भएको तालीममा सहभागी सञ्जु तामाङले बताउनु भयो । ५ दिन सम्म सञ्चालन भएको तालिमको सहजीकरण सहजकर्ता एरिका ढकालले गर्नु भएको थियो ।
तालीम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष विशाल राईले ग्रामिणा क्षेत्रमा रहनु भएका महिला दीदी बहिनिहरुको स्वास्थयमा प्रत्यक्ष फाइदा पुर्याउन सहयोग पुग्ने लक्ष्यका साथ सेनिटरी प्याड बनाउने तालीम सञ्चालन गरीएको र यो तालीमले प्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वस व्यक्त गर्नु भयो ।
-
-
-
-
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, ब...
-
आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
मोरङ–१ मा काँग्रेसको रणनीतिक परिवर्तन — प्रदेश सह–महामन...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
