आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
NayaNaya Khabar
- 1305 दिन अगाडि
किशाेर निराैला
फेब्रुअरी अर्थात् प्रेमको महिना। प्रेमी–प्रेमिकाहरू एकआपसमा प्रेम साटासाट गर्ने 'सप्ताह'।
प्रेमी–प्रेमिकाका लागि 'प्रेम' एक प्रकारको औषधि हो। प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर र सीमा हुँदै। प्रेमको प्रतीकका रुपमा रहेको यो साता 'राेज डे'बाट सुरु भएर 'भ्यालेन्टाइन डे'सँगै समापन हुनेछ।
भ्यालेन्टाइन सप्ताहको पहिलो दिन 'रोज डे'। प्रेमको प्रतीक हो गुलाफ। गुलाफका विभिन्न रंगले विभिन्न अर्थ दिन्छन्। प्रेमी–प्रेमिकाहरू 'रोज डे'मा गुलाफ बाँड्छन्।
एक वर्षदेखि प्रतिक्षामा रहेका प्रेमी–प्रेमिकाहरूका लागि 'प्रणय दिवस' लोकप्रिय छ। हप्ताभरि उनीहरूले एकअर्कालाई फूल, चकलेटजस्ता उपहार दिएर प्रेम प्रदर्शन गर्छन्। 'भ्यालेन्टाइन डे'काे आफ्नै महत्व छ।
सामाजिक सञ्जालमा पनि युवा–युवतीहरूले शायरी सन्देश दिइरहेका छन्। हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म प्रणय दिवस मनाइँदै आएको छ।
-
-
-
-
-
विवादै विवादले घेरिएका चार्ल्स
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
वडा नं. ३ सेमीफानलमा
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
खाडीमा भेटौँला!
-
गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
धप्परद्धारा उपाधी माथी कब्जा