नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन
-
NayaNaya Khabar
- 46 दिन अगाडि
१० भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् ।
समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएका हुन् । बाढी पहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ ।
समाचार अनुसार सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ ।
-
-
-
-
-
Amet excepteur reprehenderit cupidatat mollitia natus s...
-
खाडीमा भेटौँला!
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
रिलायन्सका विद्यार्थी बंङ्गलादेश जाँदै
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न