भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
NayaNaya Khabar
- 1126 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको भगवती मावीमा चौथो खाना महोत्सव सम्पन्न भएको छ । व्यवहारीक र जीवन उपयोगी शिक्षाका लागी भगवती मा.विको प्रयास भन्ने मुल नाराका साथ चौथो खाना महोत्सव २०७९ भव्य रुपमा सम्पन्न भएको भगवती माविका सुचना अधिकारी शिक्षक देवी प्रसाद गौतमले बताउनु भयो ।
यस प्रकारका खाना महोत्सवले विद्यालय स्तरमा अध्यन गर्ने विद्याथीहरुको व्यवहारीक शिप विकास साथै व्यक्तीगत क्षमता विकासमा सहयोग पु¥याउने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताउनुु भयो । खान महोत्सवमा कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनीधी, कर्मचारी , अविभावक विद्यार्थी र स्थानीय गरी करिब तिन हजार बढीले प्रत्यक्ष अवलोकन र विद्याथीहरुले बनाएको खानाको स्वाद लिएको विद्यालयका प्रधानाध्यापक प्रेम प्रकाश कोइराले बताउनु भयो ।
-
-
-
-
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
हेल्लो नेता जी
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
मुक्तक डढेलाेकाे उज्यालाे