युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त
-
NayaNaya Khabar
- 1150 दिन अगाडि
युवा तथा खेलकुद मन्त्रीमा मोरङ्ग क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बु नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।
नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
-
-
-
-
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
कृषक लाई बिउ बिजन बितरण
-
यात्रु सहायता कक्ष सन्चालन
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन