जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
NayaNaya Khabar
- 697 दिन अगाडि
मोरंगको मिक्लाजुङ्ग गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले जापानका सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छ्न ।जापानको स्पेसटाउनका मेयर हिरोसी कोजोनोको निमन्त्रणमा स्पेसटाउन शहरसंग भगीनी सम्बन्ध कायम गर्न जापान आएका राईले जापानका प्रभावशाली सांसद कुबोटासंग भेटघाट गरेका हुन्।
मोरंगको मिक्लाजुङ्ग गाउँपालिका र स्पेसटाउन बीच कायम हुन् लागेको भगीनी सम्बन्ध दिगो र प्रभावकारी बनाउन र दुई पालिका बिचको सहयोग आदान प्रदान जारी राख्न आफुले सकारात्मक पहल गर्ने बताए ।
भेटमा अध्यक्ष राईले मिक्लाजुङ्गको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्न सांसद कुबोटालाई आग्रह गरेका थिए।
उक्त भेटमा मोरंग क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा मोरंगकै कांग्रेस नेता चिरन्जीवी थापा तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।
-
-
-
-
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...
-
Amet excepteur reprehenderit cupidatat mollitia natus s...
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ