कृषक लाई बिउ बिजन बितरण
-
NayaNaya Khabar
- 1390 दिन अगाडि
जीवन निरौला (किशोर)
मधुमला÷मोरङ मिकल्लाजुङ गाउँपालीकामा गाउँपालीकाको पूर्ब निरधारित सूचना अनुसार वडा नं. ६ र ९ का कृर्षकहरुलाई तलन तेलन तथा तरकारिको बिउ बितण गरिएको छ । आईतबार मिकल्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले बिउबिजन बितरण गर्नु भएको थियो । कार्यक्रममा वडगत रुपमा वडा नं. ९ का वडा अध्यक्ष सेमन्त राज दाहाल ६ नं. वडा अध्यक्ष खडि मगर वडा सदस्य हरु लगायत आर्थिक बिकास समिति संयोजक प्रकास अधिकारिले बितरण गर्नु भऐको थियो ।
-
-
-
-
-
खाडीमा भेटौँला!
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
वडा नं. ७ बिजयी
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...