यात्रु सहायता कक्ष सन्चालन
-
NayaNaya Khabar
- 1103 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिकामा बिहीबार देखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । ट्राफिक प्रहरी कार्यलय मधुमल्लाले दशैँ तिहार तथा चाडपर्वको अवसरमा यात्रुहरू ठगिन सक्ने भन्दै एक कार्यक्रम बिच यात्रु सहायता कक्ष सञ्चलन भएको हो । यात्राका क्रममा विभिन्न बहानामा ग्राहक ठगिन सक्ने भएको भन्दै तुरुन्त १०३ नम्बरमा सम्पर्क गर्न इलाका प्रहरी ट्राफिक कार्यलय मधुमल्लाले दाताहरूमाझ जानकारी गराएको छ ।
कार्यक्रममा लागूऔषध दुर्व्यसन तथा चाडपर्व मनाउने बहानामा बिभिन्न किसिमका अपराध हुन सक्ने भन्दै सम्पूर्ण जनतामा पूर्वजानकारी गराउन इलाका प्रहरी कार्यलयको फोन नं . ०२१ – ४००१०० मा खबर गर्न आह्वान गरेको छ ।
यात्रु सहायता कक्ष सञ्चालन कार्यक्रममा बुद्धिजीवी , समाजसेवी, पत्रकार , जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा इलाका प्रहरी कार्यलय परिसर मधुमल्लामा वृक्षरोपण समेत गरिएको इलाका प्रहरी कार्यलय मधुमल्लाले जानकारी गराएको छ ।
-
-
-
-
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
Dolor et natus est et ipsum culpa inventore eos sunt ip...
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
At tates next 2