नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
NayaNaya Khabar
- 1221 दिन अगाडि
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ५ र लेटाङ ८ को सिमानामा बहने तेलि खोला को सिरमा अवस्थित कोलुङ झर्ना पर्यटनका लागि रमणीय रहेको छ।

नेपालको सबै भन्दा होचो ठाँउ बाट झर्ने झर्ना "कोलुङ झर्ना" बिगत लामो समय देखि नै ओझेलमा परिरहेको छ। सबैको नजर पर्यटन आकर्षणमा रहेता पनि सो झर्ना अझै पनि ओझेलमा नै परिरहेको हो।
यस झर्नाले अब भने केही सुधार पाउने आशा गर्न सकिने मिक्लाजुङ ५ न वडा अध्यक्ष मेघनाथ तामाङले बताएका छन।
गत बिहिबार झर्ना मै पुगि अनुगमन तथा झर्ना पर्यटन बिकास गर्न अब त्यहा सम्म पुग्ने बाटो र त्यस क्षेत्र लाई सरसफाई गरि पर्यटकीय स्थल बनाउन जोड दिने बताएका छन।
साथै त्यहाँ पाल्नु हुने आगुन्तुकहरुमा कुनै पनि ब्यवस्थापन समिती नभएकोले सो क्षेत्रलाई फोहोर नगर्नु समेत अनुरोध गरेका छन।
-
-
-
-
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी