जि–११ द्धार जर्सी वितरण
-
NayaNaya Khabar
- 1062 दिन अगाडि
मधुमल्ला÷ खेलाडीहरुलाई खेल प्रति हौशला बढाई फुटबल खेलमा विकाश गर्न सहयोग पु¥याउने उदेश्यले खेलाडीहरुलाई जर्सी वितरण गरीएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको जि–११ इन्टरटेन्मेन्ट प्रा.ली. ले आइतबार मधुमल्लाका युवा खेलाडिहरूलाई जर्सी उपलब्ध गराएको हो । फुटबल खेल प्रती मिक्लाजुङ गाउँपालिका क्षेत्रका युवाहरुको बढ्दो रूचिलाई सहयोग पु¥याउन जर्सी वितरण गरीएको जी–११ मिक्लाजुङका अध्यक्ष अभिषेश निरौलाले बताउनु भयो । जि–११ ले करीब २४ हजार मुल्य बराबरको जर्सी उपलब्ध गराएको निरौलाले बताउनु भयो । 
मिक्लाजुङ बासिहरुमाझ लोक प्रीय जि–११ इन्टरटेन्मेण्टले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा मानोरञ्जन लगायत बिभिन्न सामाजीक र मानविय सेवा कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको र आगमी दिनमा समेत यस प्रकारका सामाजिक सेवाहरुलाई प्राथमिकतामा राखेर कार्य गर्ने जि–११ इन्टरटेन्मेट प्रा.लि.का अर्जुन राईले बताउनु भयो ।
यस अघी पनी सोही संस्थाले मिक्लाजुङ गाउँपालिका क्षेत्रका ४ जना क्यानसर पिडित र एक जना बालकलाई गरी जम्मा ५ जनालाई एक लाख ५० हजार भन्दा बढी रकम सहयोग गरेको सो संस्थाले जनाएको छ ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
International
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले