भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द गरिने
-
NayaNaya Khabar
- 1252 दिन अगाडि
मोरङ/ आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएका मोरङका सीमानाका बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सूचना जारी गर्दै मङ्सिर १ गते बिहिबार बिहान १२ बजेदेखि ४ गते राति ११ बजेसम्म सीमानाका बन्द गरिने जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य मोरङ जिल्ला निर्वाचन विशेष सुरक्षा योजना, २०७९ तथा भारत विहार राज्यका किशनगंज तथा अररिया जिल्लाका डिष्ट्रिक्ट मेजिष्ट्रेटसँगको सीमा सुरक्षा बैठकको निर्णय अनुरुप भारतसँग सीमा जोडिएको नाका बन्द गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ । निर्णयको कार्यान्वयन नगरेको खण्डमा कानूनी कारवाही गरिने समेत उल्लेख गरिएको छ ।
-
-
-
-
-
जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मत...
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
अर्काकी स्वास्नी ।
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...