छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
NayaNaya Khabar
- 1275 दिन अगाडि
मोरङको मिक्लाजुङमा होली भव्यताका साथ मनाइएको छ । मङ्लबार मिक्लाजुङका बिभिन्न स्थानमा मनाइएको होली पर्व मधुमल्ला बजारमा भने विषेश देखियो ।
मैथिली सेवा समाजले हाट खोलामा आयोजना गरेको होली पर्वमा विशेष आकर्षणका रुपमा गायक तथा सङ्गीतकार तारा प्रकाश लिम्बू आएका थिए । उनका गीतमा उपस्थित दर्शक गीत सँगै झुमेका थिए ।
सारेसारे, हराएँ हराएँ, पिरतीको मिठो तिर्सना, के साँच्चै तिमी लगायतका गीतहरू गाएका छन । भने पिउँदिन भन्दाभन्दै जस्ता चर्चित गीतमा संगीत दिएका छन ।
कार्यक्रममा बेलबारीको द्रव्य ब्याण्ड तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा पालिका अध्यक्ष बबी कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
-
-
-
-
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीह...
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मत...
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण