मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बिजयि
-
NayaNaya Khabar
- 1027 दिन अगाडि
कार्तिक २५,मधुमल्ला/ बंगलादेशमा भएकाे नेपाल र बंगलादेश बिचकाे मैत्रीपूर्ण डाेरितान प्रतियाेगितामा बंगलादेश लाई साेझाे ३-० सेट अन्तरले हराउँदै नेपाल बिजयि भएकाे छ । बंगलादेशको राजधानि ढाका शुक्रबार बाट शुरू भई शनिबार सम्पन्न खेलमा नेपालले बंगलादेश लाई साेझाे ३-० सेट अन्तरले हराउदै नेपालले प्रथम स्थान हासिल गरेकाे हाे । साे खेलमा बंगलादेशका ३ वटा क्लब, राष्ट्रिय टिम र नेपलकाे एक टिमकाे सहभागिता रहेकाे नेपाली टिमकम क्याप्टेन मिलन खत्रिले बताउनु भयाे ।
नेपाली टिमलाई काेशि प्रदेशका मुख्य मन्त्रि केदार कार्किले बंगलादेश प्रस्तान गर्नु पुर्व खेलाडीलाई हाैशला सहित बिदाई गर्नु भएकाे थियाे । जित पछि नयाँनयाँ खबर संग कुरा गर्दै क्याप्टेन खत्रिले अाजकाे खेलले खेल प्रति थप हाैशला मिलेकाे बताउनु भयाे । साथै राज्य स्तरबाट समेत यश खेललाई थप चासाे र प्राेत्साहन गर्नु पर्ने क्यप्टेन खत्रिले बताउनु भयाे ।
-
-
-
-
-
Amet excepteur reprehenderit cupidatat mollitia natus s...
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
दाउले हानेर काकाको हत्या
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
खाडीमा भेटौँला!
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
