निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
NayaNaya Khabar
- 455 दिन अगाडि

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ९ मा रहेको जीवन विकास लघुवित्तीय संस्था लिमिटेड शाखा कार्यलय मधुमल्ला तथा जीवनविकास पब्लिक हेल्थ सेन्टर र रञ्जल फाउन्डेसनको संयुक्त आयोजनामा मङ्लबार १ दिने निःशुल्क स्वास्थ्य शिविर मधुमल्लाको पुरानो चलचित्र मन्दिरमा सम्पन्न भएको छ । स्त्रीरोग तथा प्रसुती रोग सेवा , फिजिसियन सेवा, पायल्स फिस्टुला जाँच, ओपीडी सहित परामर्श सेवा डा. बरिष्ठ फिजीसियन आरके मण्डल, बरिष्ठ स्त्रीरोग विशेषज्ञ अञ्जली रसाइली, बरिष्ठ सर्जन डा. सुजन लगातको टिमले ११५ जना सेवा ग्राहीको चेक जाँच तथा परामर्श सेवा प्रदान गरिएको हो । साथै १५ जना बिरामीको अपरेशन गर्नु पर्ने भएकोले जीवन विकास लघुवित्तीय संस्थाका सदस्यहरूलाई ५० प्रतिशत छुट प्रदान गरी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
-
-
-
-
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
दाउले हानेर काकाको हत्या
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
समाजसेबामा अब्बल अजय अग्रबाल