उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, बेलबारी र कमल सेमिफाइनलमा
-
NayaNaya Khabar
- 1153 दिन अगाडि
मधुमल्ला, इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ कुइनेटारमा माघी पर्व २०७९ को अवसर पारेर सञ्चालन गरिएको दोस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको पहिलो दिनको खेलमा चुलाचुली, उर्लाबारी, बेलबारी र कमल बिजयी भएका छन ।
पहिलो खेलमा आयोजक चुलाचुली गाउँपालिका र बेलडाँगी झापा बिचको खेलमा चुलाचुली बिजयी भयो । दोश्रो खेलमा उर्लाबारी नगरपालिकाले शिव साताक्षी नगरपालिकालाई हराउँदै उर्लाबारी नगरपालिका बिजयी भयो । त्यस्तै तेस्रो खेलमा बेलबारी नगरपालिकाले मिक्लाजुङ गाउँपालिकालाई हराउँदै बेलबारी नगरपालिका बिजयी भयो । चौथो खेलमा कमल गाउँपालिका र मिक्लाजुङ गाउँपालिका पाँचथर बिचको खेलमा कमल गाउँपालिका झापा बिजयी भएको छ ।
माघ १ गते हुने पहिलो सेमिफाइनल खेल चुलाचुली गाउँपालिका र बेलबारी नगरपालिका त्यस्तै दोस्रो सेमिफाइनल खेल उर्लाबारी नगरपालिका र कमल गाउँपालिका बिच हुने दोस्रो उपाध्यक्ष कप भलीवल प्रतियोगिता सञ्चालन समितिका संयोजक डम्बर तुम्ब्रोक बताउनु भयो ।
आजको उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ साथै मिक्लाजुङ र चुलाचुली गाउँपालिकाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।
-
-
-
-
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
अर्काकी स्वास्नी ।
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...