मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
NayaNaya Khabar
- 1064 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपलिका वडा नं. ७ वन कार्यलय उत्तर मालबारी जाने सडकमा कालोपत्रेको काम मापदण्ड अनुसार नबनाइएको आरोप लागेको छ । वडा नं. ८ का पुर्व वडाध्यक्ष नविन कार्की सहितको टिमले उत्त आरोप लगाएको हो ।
कार्कीका अनुसार बाटो कालोपत्रे गर्ने काम धमाधम भइरहेको र सोहि कार्यमा ठेकेदारले बाटोको बेसमा लापर्बाहि गरेको भन्दै आरोप लगाएका हुन ।
यता कार्कीको आरोपलाइ वडाध्यक्ष पुर्ण बहादुर कुँवरले भने खण्डन गरेका छन । उत्त बाटो ठेक्का सम्झौता अनुसार नै बनाइएको र कुनै पनि मापदण्ड नमिचेको दाबि उनको छ । उनले इन्जीनियर तथा ठेकेदार कार्यस्थलमै उपलब्ध रहेकाले
निर्माणमा भएका कम्जोरी औलाएर कामलाइ सफल बनाउँदै सँगै दिगो विकाशमा साथ दिन आह्वान समेत गरेका छन ।
-
-
-
-
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
जि–११ द्धार जर्सी वितरण
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...