मुक्तक डढेलाेकाे उज्यालाे

  • this is image NayaNaya Khabar
  • 378 दिन अगाडि

theme

के बि किराँती 
डढेलोको उज्यालो र तिम्रो माया एकै भयो
जिन्दगीपनि बन्द खाताको थोत्रे चेकै भयो ।
एकचोटि भेट्ने मन थियो मर्नुभन्दा पहिले
समय र परिवन्दले गर्दा सानू त्यतिकै भयो ।।