मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बिजयि
-
NayaNaya Khabar
- 735 दिन अगाडि
कार्तिक २५,मधुमल्ला/ बंगलादेशमा भएकाे नेपाल र बंगलादेश बिचकाे मैत्रीपूर्ण डाेरितान प्रतियाेगितामा बंगलादेश लाई साेझाे ३-० सेट अन्तरले हराउँदै नेपाल बिजयि भएकाे छ । बंगलादेशको राजधानि ढाका शुक्रबार बाट शुरू भई शनिबार सम्पन्न खेलमा नेपालले बंगलादेश लाई साेझाे ३-० सेट अन्तरले हराउदै नेपालले प्रथम स्थान हासिल गरेकाे हाे । साे खेलमा बंगलादेशका ३ वटा क्लब, राष्ट्रिय टिम र नेपलकाे एक टिमकाे सहभागिता रहेकाे नेपाली टिमकम क्याप्टेन मिलन खत्रिले बताउनु भयाे ।
नेपाली टिमलाई काेशि प्रदेशका मुख्य मन्त्रि केदार कार्किले बंगलादेश प्रस्तान गर्नु पुर्व खेलाडीलाई हाैशला सहित बिदाई गर्नु भएकाे थियाे । जित पछि नयाँनयाँ खबर संग कुरा गर्दै क्याप्टेन खत्रिले अाजकाे खेलले खेल प्रति थप हाैशला मिलेकाे बताउनु भयाे । साथै राज्य स्तरबाट समेत यश खेललाई थप चासाे र प्राेत्साहन गर्नु पर्ने क्यप्टेन खत्रिले बताउनु भयाे ।
-
-
-
-
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
बिरुवा रोपिन्छ, संरक्षण हुदैन
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
