मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बिजयि

  • this is image NayaNaya Khabar
  • 249 दिन अगाडि

theme

कार्तिक २५,मधुमल्ला/ बंगलादेशमा भएकाे नेपाल र बंगलादेश बिचकाे मैत्रीपूर्ण डाेरितान प्रतियाेगितामा बंगलादेश लाई साेझाे ३-० सेट अन्तरले हराउँदै नेपाल बिजयि भएकाे छ । बंगलादेशको  राजधानि ढाका शुक्रबार बाट शुरू भई शनिबार सम्पन्न खेलमा नेपालले बंगलादेश लाई साेझाे ३-० सेट अन्तरले हराउदै नेपालले  प्रथम स्थान हासिल गरेकाे हाे । साे खेलमा बंगलादेशका ३ वटा क्लब, राष्ट्रिय टिम र नेपलकाे एक टिमकाे सहभागिता रहेकाे नेपाली टिमकम क्याप्टेन मिलन खत्रिले बताउनु भयाे ।

IMG-20231111-WA0017.jpg 105.48 KB

IMG-20231111-WA0020.jpg 528.22 KB

नेपाली टिमलाई काेशि  प्रदेशका मुख्य मन्त्रि केदार कार्किले बंगलादेश प्रस्तान गर्नु पुर्व खेलाडीलाई हाैशला सहित बिदाई गर्नु भएकाे थियाे ।  जित पछि नयाँनयाँ खबर संग कुरा गर्दै क्याप्टेन खत्रिले अाजकाे खेलले खेल प्रति थप हाैशला मिलेकाे बताउनु भयाे । साथै राज्य  स्तरबाट समेत यश खेललाई थप चासाे र प्राेत्साहन गर्नु पर्ने क्यप्टेन खत्रिले बताउनु भयाे ।