हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
NayaNaya Khabar
- 377 दिन अगाडि

मधुमल्ला/ जीवन निरौला-किसोर,
मोरङको मिक्लाजुङका बिभिन्न स्थानमा हात्तिले दैनिक जस्तो आतंक मच्चाउन थालेपछि वडा नं. ८ मा साइरन हर्न तथा लेजर लाइट बितरण गरिएको छ ।
पालिकाका वाडा नं. ६, ७, ८ तथा ९ मा बिगत केहि दिनदेखि दैनिक जस्तो हात्तिको आवत जावत पढेको र किसानको अन्न बालिमा समेत क्षति पुर्याउन थालेपछि क्षति कम गराउने उदेश्यले उत्त सामाग्री वितरण गरिएको पालिका अध्यक्ष बबि कुमार राइले बताउनु भयो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुँवर सहित स्थानीयको उपस्थिती रहेको थियो । यो कार्यक्रम प्रभाबित सबै वडामा क्रमस लैजाने अध्यक्ष राइको भनाइ छ ।
-
-
-
-
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
कृषकहरुलाई कृषी औजार वितरण
-
At tates next 2
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
वडा नं. ३ सेमीफानलमा
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन