भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द गरिने
-
NayaNaya Khabar
- 1098 दिन अगाडि
मोरङ/ आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएका मोरङका सीमानाका बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सूचना जारी गर्दै मङ्सिर १ गते बिहिबार बिहान १२ बजेदेखि ४ गते राति ११ बजेसम्म सीमानाका बन्द गरिने जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य मोरङ जिल्ला निर्वाचन विशेष सुरक्षा योजना, २०७९ तथा भारत विहार राज्यका किशनगंज तथा अररिया जिल्लाका डिष्ट्रिक्ट मेजिष्ट्रेटसँगको सीमा सुरक्षा बैठकको निर्णय अनुरुप भारतसँग सीमा जोडिएको नाका बन्द गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ । निर्णयको कार्यान्वयन नगरेको खण्डमा कानूनी कारवाही गरिने समेत उल्लेख गरिएको छ ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
अर्काकी स्वास्नी ।
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीह...
-
दाउले हानेर काकाको हत्या
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...