दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्री लिम्बू
-
NayaNaya Khabar
- 994 दिन अगाडि
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताएका छन्।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए।
आम नागरिकले देख्ने गरी आफूले मन्त्रालयमा काम गर्ने उनको भनाइ छ। हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि पनि उनले आग्रह गरे। मन्त्रालयमा रहेर आफूले दिनको १८ घन्टा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
‘केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घन्टा समय दिएर काम गर्नेछु,’ उनले भने।
-
-
-
-
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग