प्रिय मान्छे
-
NayaNaya Khabar
- 1159 दिन अगाडि
तिमिलाइ अनफ्रेन्ड गर्दैमा
मनका नामहरु मेटिने होइन रैछ 'सेभ् कन्ट्याक्ट लिस्ट' बाट हटाउँदैमा
कण्ठस्थ तिम्रो नम्बर नभुलिँदो रैछ
भेट्न छोड्दैमा
हरेक साँझले सम्झनाहरु छोडेर नआउँदो रहेछ
कति सजिलै भन्यौ तिमीले
मानौ आफ्नै छायाँ छलेर भाग्न सकिन्छ ।
तिमी नै भन अब
तिम्रो याद बढ्छ कि घट्छ होला?
र आज म गिलास भरि वाइन भरेर
एउटै प्रश्न दोहोराइरहेछु आफैसंग तिमीलाइ भेटेर
'ह्याप्पि म्यारिज एनिभर्सरी' भनौ
या
तिमीलाइ भेटेर
'ह्याप्पि ब्रेकअप एनिभर्सरी भनूँ ?माया💔
-
-
-
-
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...