कृषकहरुलाई कृषी औजार वितरण
-
NayaNaya Khabar
- 153 दिन अगाडि

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा कृषकहरुलाई कृषी कार्य गर्न सजीलो बनाउन प्रविधीको प्रयोग गरी उत्पादनमा वृद्धी गर्न सहयोग पु¥याउने उदेश्यले कृषी उपकरण वितरण गरीएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी कृषी औजार तथा उपकरणहरु वितरण गरीएको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले बताउनु भयो ।
शुक्रबार कृषकहरुलाई मकै राेप्ने मिसिन २७ थान अरमाना २ वटा टनेल ४ थान वितरण गरीएको बताइईको छ ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई उपाध्यक्ष दीनेश पौडेल, वडा सदस्यहरु र कृषी शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
कर शिक्षा तालिम सञ्चालन हुने
-
सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्...
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
कृषकहरुलाई कृषी औजार वितरण
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न