भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
NayaNaya Khabar
- 1331 दिन अगाडि
मिक्लाजुङ गाउँपालिकाको भगवती माध्यमिक विद्यालयमा शुक्रबार चौथो खाद्य महोत्सव हुने भएको छ । 'व्यवहारिक र जीवनोपयोगी शिक्षाका लागि भगवती मा.वि. को प्रयास' भन्ने मूल नाराका साथ विद्यार्थीहरूको सीप र सिकाइलाई एकाकार गर्दै भगवतीमा उक्त कार्यक्रम गर्न लागिएको हो । विद्यालयका विद्यार्थीहरूको अगुवाइमा सञ्चालन हुँदै आएको खाद्य महोत्सवमा विभिन्न नेपाली खाद्य परिकार बनाइनुका साथै विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजक भगवती मा.वि. का सूचना अधिकृत देवी प्रसाद गौतमले बताउनु भयो । बिहान १० बजेबाट सुरुहुने कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, अभिभावक तथा सम्पूर्ण महानुभावहरुमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
-
-
-
-
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
Dito कम्पनी को लिच्चिजुस भित्र भेटियाे मरेकाे माकुरा
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...