कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै
-
NayaNaya Khabar
- 828 दिन अगाडि
आइतवार दिउँसो करिब १ बजेको समयमा वराहक्षेत्र वडा नं ६ स्थित बोराबाद क्षेत्र नजिक सप्तकोशी नदिमा बेपता भएकी वडा नं ३ इक्राई घर भएकी १५ बर्षिय मनिषा नेपालीको खोजि कार्य भइराखेको छ ।
नगर प्रमुख रमेश कार्कीको अगुवाई जारि खोजि कार्यमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी र स्थानीयहरु लागि परेका छन् । नगरपालिकाको र सशस्त्र प्रहरीको पानि बोटसंगै सशस्त्र प्रहरीको गोदा खोर टोलीको साहयतामा खोजि कार्य भइ राखेको छ ।
कोशी नदिमा बेपता भएकी मनिसा साथिहरुसंग कोशी घुम्न गएकि थिईन् । कोशीको छालमा खेल्ने क्रममा मनिषालाई कोशीले बगाएको उनिसंगै गएकि साथिहरु बताएको इलका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राईले बताए ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
मिक्लाजुङ गाउँपालिकाले प्राकृतिक विपद्का पीडितका लागि ७...
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
हेल्लो नेता जी
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...