मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
NayaNaya Khabar
- 806 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङमा नवदीप युवा क्लबको आयोजनामा आइतबार बाट शुरु मधुमल्ला कप फुटबल प्रतियोगिताको सोमबारको खेलमा चुलाचुलि स्पोटिङ् क्लब दमक ३ लाई ३–० गोल अन्तरले हराउदै मंगलबारे फुटबल क्लब प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।
सोमबारको खेलकाे पहिलाे हाफ गोलरहित बराबरिमा सकियाे । मध्यान्तर पछिको खेलमा मंगलबारेका लागि निरज परियारले २ र सनम धिमालले १ गोल गर्दै मैगलबारे फुटबल क्लब ३-० को फराकिलो अन्तरले जित निकाल्न सफल भयाे । यश बिचमा चुलचुलि फुटबल क्लब दमक ३ ले केही राम्रा अवसर पाए पनि स्कोर गर्न सकेन ।
भोलीको खेल एम एफ सि चुलाचुलि ईलाम र सिद्घर्थ युवा कलब बिच मध्यान्ह् ३ बजे बाट मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेति खेल मैदानमा हुने खेल संयोजक युवराज तामाङले बताए । प्रतियोगीतामा प्रथम र द्धीतीय हुने ले क्रमश ५५ हजार पाँच सय ५५, ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाप्त गर्ने नवदीप युवा क्लबका अध्यक्ष देउमान तामाङले बताउनु भयो ।
-
-
-
-
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
प्रिय मान्छे
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग