शिक्षकहरु द्धार पालिकमा धर्ना
-
NayaNaya Khabar
- 1163 दिन अगाडि
मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकामा कार्यरत शिक्षकहरूले नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले घोषणा गरेको प्रस्तावित शिक्षा विधेयक २०८० को विरोध जनाउँदै आइतबार मिक्लाजुङ गाउँपालिकामा ३ घण्टा धर्ना दीएकाछन । नेपाल शिक्षक महासङ्घको देशभर घोषित कार्यक्रम अन्तरगत आइतबार मिक्लाजुङ गाउँपालिकामा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ मोरङ जिल्ला सचिव प्रेम प्रकाश कोइरालाले बताउनु भयो । धर्ना कार्यक्रम नेपाल शिक्षक संघ स्थानीय कार्य समिति मिक्लाजुङ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मिक्लाजुङ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मिक्लाजुङ र नेपाल विद्यालय कर्मचारी परिषद मिक्लाजुङ संयुक्त रुपमा धर्ना दीदै ज्ञापनपत्र बुझाएका थिए ।
-
-
-
-
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
प्रिय मान्छे
-
जनताको घरदैलोमा खड्ग फागो : समस्या सुन्दै विकासको प्रति...
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत