भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
NayaNaya Khabar
- 22 दिन अगाडि

असोज २३, मधुमल्ला/ गत शुक्रबार राती जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्प बाट प्रभावितहरुका लागी मिक्लाजुङ गाउँपालिकाले एक दिनको सेवा सुविधा बापतको रकम सहयोग गरेको छ । आज बिहिबार मिक्लाजुङ गाउँपालिकाले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा चार लाख ९४ हजार पाँच सय दुई रुपया ९० पैसा रकम दिइएको मिक्लाजुङ गाउँपालिका लेखा शाखा प्रमुख शुशिल बास्तोलाले बताउनु भयो ।
बिपत्तमा परेकोहरुलाई सानो भए पनी सहयोग पुगोस भन्ने उद्धेश्यले मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनीधीहरु, शिक्षक, कर्मचारीहरु समेतको एक दिनको सेवा सुविधा बापतको रकम उपलब्ध गराएको मिक्लाजुङ गाउँपालीका अध्यक्ष बबीकुमार राईले बताउनु भयो ।
-
-
-
-
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
कर्फ्युपछि नेपालगञ्ज शान्त