खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
NayaNaya Khabar
- 1114 दिन अगाडि
मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को मलामीटहरा उत्तर र माथिल्लो मलामी टहरा उत्तरमा पर्ने नुनसरी खोलाले कटान गरेको क्षेत्रमा तटबन्धन गरिने भएको छ । केही दीन अगाडि आएको वर्षाले इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा पर्ने ति स्थानहरूमा तटबन्धनका लागि कार्य अगाडि बढाएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले बताउनु भयो । खोलाले कटान गरेको क्षेत्रको मंगलबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राई, वडाध्यक्षहरू खडी बहादुर मगर, बल बहादुर श्रेष्ठ वडा नं. ७ वडा सदस्य चन्द्र बहादुर राई र इन्जिनियर हसरत अली सहितको टिमले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा ति स्थानहरू अति संवेदनशिल रहेकाले प्राविधक नाप जाँच गरी तत्काल कार्य प्रारम्भ गरिने गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताउनु भयो ।
-
-
-
-
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
जनताको घरदैलोमा खड्ग फागो : समस्या सुन्दै विकासको प्रति...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि