वडा नं. ७ सेमी फाइनलमा
-
NayaNaya Khabar
- 1219 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङमा सञ्चालन भइरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगीता २०८०को बिहिबारकाको खेलमा वडा नं. १ लाई ५–१ अन्तरले हराउँदै वडा नं. ७ तेस्रो अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज बिहिबारको खेलमा वडा नं. ७ का लागी जर्सी नं. ११ का युवराज श्रेष्ठ एक्लैले ३ गोल गरे । यस्तै वडा नं. ७ का जर्सी नं.१९ का सञ्जय दनुवारले १ र अनील खड्गीले १ गोल गरे । जवाफमा वडा नं. १ का लागी जर्सी नं. १५ का कवीन राईले १ गोल फर्काए । बिहिबारको खेलमा म्यानअफ द म्याच वडा नं.७ का जर्सी नं. ११ का युवराज श्रेष्ठ घोषित भए । भोलीको खेल मिक्लाजुङ गाउँपालिका वडा नं. ४ र वडा नं. ६ बिच मध्याह् ३ बजे बाट मनोहर जनता मा.वि. को खेल मैदानमा हुने खेल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन राईले बताउनु भयो ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
खाडीमा भेटौँला!
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
मुक्तक डढेलाेकाे उज्यालाे
-
At tates next 2
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा