३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य तयारि
-
NayaNaya Khabar
- 1420 दिन अगाडि
मोरङको मिक्लाजुङका प्रतेक वडामा यतिखेर अन्तराष्ट्रिय अपांग दिवस मनाउने बिषयको चहलपहल सुरु भएको छ । डिसेम्बर ३, २०२२ मङसीर १७ गते शनिबार पर्न गएको अन्तराष्ट्रिय अपांग दिवसको तयारिका लागि यतिखेर १ देखि ९ वटै वडाका मिलीजुली समुहका सदस्यरह तारिलाइ तिब्रता दिएका हुन ।
यस अघि प्रतेक बर्ष डिसेम्बर ३ मा मनाइँदै आएको यो दिवश मिक्लाजुङ मधुमल्ला बजारको आसपास भएका अपांगता भएका ब्यत्तिहरुलाइ मात्र समेटेर मनाइदै गरेकोमा यस बर्ष वडा गत रुपमा मनाउने तयारि गरिएको, सामुदायिक ग्रामिण अपांग उत्थान संघका अध्यक्ष खगेन्द्र चौहानले बताउनु भयो ।
उत्त कार्यक्रम १–९ वटै वडामा आ–आफ्ना वडाका जनप्रतिनिधि सहित अन्तरक्रियात्म कार्यक्रम गरेर भब्यताका साथ मनाउने तयारि भएको चौहानको भनाइ छ ।
पछिल्लो समय मिक्लाजुङ अपांगसंघले आफ्नो अधिकारका क्षेत्रमा निकै प्रभावकारि आवाज उठाइरहेको छ ।
-
-
-
-
-
यसपालिको चुनावमा भोट कसलाई दिने
-
प्रिय मान्छे
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
Laboriosam facilis cumque fugiat saepe
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला