विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
NayaNaya Khabar
- 1375 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको भगवती माविमा अध्यनरत कक्षा १–५ सम्म अध्ययन गर्ने विद्यार्थी हरुलाई न्योनो कपडा स्विटर वितरण गरीएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का युवा व्यवसायी शंकर बजगाईले न्यानो कपडा वितरणका उपलब्ध गराउनु भएको हो । शुक्रबार भगवती मावि मा भएको चौथो खान महोत्सव तथा सांस्कृतीक कार्यक्रमको अवसरमा सो न्यानो कपडा वितरण गरीएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडो बाट बच्न केहीमात्रामा सहयोग पु¥याने उदेश्यले न्यानो कपडा वितरण गरीएको युवा व्यवशायी शंकर बजगाईले बताउनुु भयो ।
-
-
-
-
-
मावा नुनसरी सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा सम्...
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
At tates next 2
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्...
-
पन्चमी सिमसार को लागि मिक्लाजुङ मा श्रमदान
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...