मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
NayaNaya Khabar
- 281 दिन अगाडि

मधुमल्ला÷ मोरङको मिक्लाजुङमा नवदीप युवा क्लबको आयोजनामा आइतबार बाट शुरु मधुमल्ला कप फुटबल प्रतियोगिताको सोमबारको खेलमा चुलाचुलि स्पोटिङ् क्लब दमक ३ लाई ३–० गोल अन्तरले हराउदै मंगलबारे फुटबल क्लब प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।
सोमबारको खेलकाे पहिलाे हाफ गोलरहित बराबरिमा सकियाे । मध्यान्तर पछिको खेलमा मंगलबारेका लागि निरज परियारले २ र सनम धिमालले १ गोल गर्दै मैगलबारे फुटबल क्लब ३-० को फराकिलो अन्तरले जित निकाल्न सफल भयाे । यश बिचमा चुलचुलि फुटबल क्लब दमक ३ ले केही राम्रा अवसर पाए पनि स्कोर गर्न सकेन ।
भोलीको खेल एम एफ सि चुलाचुलि ईलाम र सिद्घर्थ युवा कलब बिच मध्यान्ह् ३ बजे बाट मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेति खेल मैदानमा हुने खेल संयोजक युवराज तामाङले बताए । प्रतियोगीतामा प्रथम र द्धीतीय हुने ले क्रमश ५५ हजार पाँच सय ५५, ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाप्त गर्ने नवदीप युवा क्लबका अध्यक्ष देउमान तामाङले बताउनु भयो ।
-
-
-
-
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने
-
समाजसेबामा अब्बल अजय अग्रबाल