झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
NayaNaya Khabar
- 1171 दिन अगाडि
एनआरएनए माल्टामा हुन गईरहेको निर्वाचनमा हल्दिबारी गाउँपालिका – ३ झापाका नवीन गिरीले केन्द्रिय सदस्य आईसीसी पदमा उम्मेद्बारी दिएका छ्न । रोजगारीको सिलसिलामा सन २०१७ मा माल्टा पुगेका गिरी विभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुँदै नेपाल माल्टा कम्युनिटीको अध्यक्षसमेत भइसकेका छन् ।
२०२१-२०२३ को लागि सम्पन्न एनआरएनए माल्टाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सर्वाधिक मत पाएका गिरी २०२३-२०२५ को लागि केन्द्रीय सदस्य आईसीसी पदमा उम्मेद्बारी दिएका हुन ।
उनी एनआएनए माल्टाको २०१९ मा संस्थाको उपाध्यक्ष तथा झापाली समाज माल्टाको सल्लाहकार तथा २०२१–२०२३ को निर्वाचन मा सर्वाधिक मत का साथ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर काम गरिसकेको राम्रो अनुभव समेत रहेको देख्न सकिन्छ ।
मेरो र तेरो होइन हामी सबैको अनि राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बन्नु पर्छ भन्ने आफ्नो मुल्य र मान्यता रहेको बताउदै सबैलाई साथ ,समर्थन र सहयोगको लागी गिरीले आह्वान समेत गरेका छ्न ।
-
-
-
-
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
एक्लो मानिसको कथा
-
उर्लाबारी,मधुमल्ला,तोरीबारी,फुङ्नाम,दशमी ,दारेगौंडा,चिस...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
वडा नं. ७ बिजयी