मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको चेतावनी सहित बुझाए ज्ञापनपत्र
-
NayaNaya Khabar
- 482 दिन अगाडि
श्रावण २९, मधुमल्ला मोरङ – मिक्लाजुङ गाउँपालिकाले भुमी वर्गीकरणमा अत्याधिक कर वृद्धिको विरोध गर्दै करिब २०० जना किसानले हस्ताक्षर गरेको ज्ञापनपत्र मङ्गलबार गाउँपालिकाका निमित्त प्रमुख कासिनाथ खनाललाई समक्ष बुझाएका छन्। पूर्व गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यको संयोजकत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा, पुरानै कर कायम गर्न र करलाई वैज्ञानिक एवं व्यावहारिक बनाउन आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा, किसानहरूले कर दरमा हेरफेर नगरे, सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। किसानहरूको मागलाई सम्बोधन गर्न गाउँपालिकाका शिक्षा अधिकृत तथा तिमित्त पालिका प्रमुख कासिनाथ खनालले कर दरलाई वैज्ञानिक र व्यावहारिक बनाउन समिति गठन गरिएको जानकारी दिएका छन्। साथै, विधेयक र ऐनको संशोधनको काम पनि भइरहेको उनले बताए।
यस घटनाले मिक्लाजुङका किसानहरूबीच असन्तुष्टि फैलाएको छ र कर विवादले आगामी दिनमा पालिकामा थप चुनौतीहरू निम्त्याउने सम्भावना देखिन्छ।
यस्तै यस बिसयमा पालिकामा पटकपटक छलफल हुने गरेको छ ।
-
-
-
-
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
विवादै विवादले घेरिएका चार्ल्स
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
सार्वजनीक सुनवाई तथा योजना तर्जुमा सम्बन्धी छलफल सम्पन्...
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...