भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
NayaNaya Khabar
- 1375 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको भगवती मावीमा चौथो खाना महोत्सव सम्पन्न भएको छ । व्यवहारीक र जीवन उपयोगी शिक्षाका लागी भगवती मा.विको प्रयास भन्ने मुल नाराका साथ चौथो खाना महोत्सव २०७९ भव्य रुपमा सम्पन्न भएको भगवती माविका सुचना अधिकारी शिक्षक देवी प्रसाद गौतमले बताउनु भयो ।
यस प्रकारका खाना महोत्सवले विद्यालय स्तरमा अध्यन गर्ने विद्याथीहरुको व्यवहारीक शिप विकास साथै व्यक्तीगत क्षमता विकासमा सहयोग पु¥याउने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताउनुु भयो । खान महोत्सवमा कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनीधी, कर्मचारी , अविभावक विद्यार्थी र स्थानीय गरी करिब तिन हजार बढीले प्रत्यक्ष अवलोकन र विद्याथीहरुले बनाएको खानाको स्वाद लिएको विद्यालयका प्रधानाध्यापक प्रेम प्रकाश कोइराले बताउनु भयो ।
-
-
-
-
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
प्रिय मान्छे
-
ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइ...
-
निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
मुक्तक डढेलाेकाे उज्यालाे
-
राष्ट्रिय बाणिज्य बैंककाे ५९ औं वार्षिकाेत्सव
-
कर शिक्षा तालिम सञ्चालन हुने