दाउले हानेर काकाको हत्या
-
NayaNaya Khabar
- 1435 दिन अगाडि
मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने बर्ष ४२ को काजी मोहरालाई जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.- ८ बस्ने निजको भान्जा बर्ष २२ को सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा मिति २०७९।०७।२८ गते ०१:०२ बजे मृत्यू भएको हुँदा घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
-
-
-
-
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
Dolor et natus est et ipsum culpa inventore eos sunt ip...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
दाउले हानेर काकाको हत्या
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण