युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त
-
NayaNaya Khabar
- 1266 दिन अगाडि
युवा तथा खेलकुद मन्त्रीमा मोरङ्ग क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बु नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।
नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
-
-
-
-
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
वडा नं. ७ सेमी फाइनलमा
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
कृषकहरुलाई कृषी औजार वितरण
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
Laboriosam facilis cumque fugiat saepe
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...