मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन गर्न माग निवेदन पेश गर्ने बारेको सूचना

  • this is image NayaNaya Khabar
  • 481 दिन अगाडि

theme

मधुमल्ला, मधुमल्ला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु  भऐसंगै मधुमल्ला अस्पतालमा बिरामिको चाप दिनानुदिन बढ्दै गएको छ । बिरामीको चाप बढेसँगै अस्पतालका बेडहरु पुर्णरुपमा भरीने गरेका छन । हाल मधुमल्ला अस्पतालमा  दैनिक जसो एक सय भन्दा बढि बिरामिहरुले सेवा लिने गरेको मधुमल्ला अस्पतालका मेडीकल सुपरीटेन्डेट  डा. सरोज कुमार मन्डलले बताउनुभयो । मधुमल्ला अस्पतालमा सेवा सुरु भएसंगै अस्पतालले चौबिसै घन्टा गुणस्तरिय सेवा सुरुगरेकोमा  स्थानियहरुमा राम्रो  प्रभाब परेको स्थानिय भवानि प्रसाद चौहानले बताउनु भयो । मधुमल्ला अस्पतालले नियमित रुपमा बरिस्ठ  एमडिजिपि डा. रोजी बखाधोले सेवा दिदै आउनु भएको छ ।    

अस्पतालमा झापा दमकको उत्तरीभाग र इलामको चुलाचुली गाउँपालिका ५ र ६ आसपासका बिरामीहरु स्वास्थ्य उपचारकालागि आउने गरेका छन ।