कृषक लाई बिउ बिजन बितरण

  • this is image NayaNaya Khabar
  • 523 दिन अगाडि

theme


जीवन निरौला (किशोर)

मधुमला÷मोरङ मिकल्लाजुङ गाउँपालीकामा गाउँपालीकाको पूर्ब निरधारित सूचना अनुसार वडा नं. ६ र  ९ का कृर्षकहरुलाई तलन तेलन  तथा तरकारिको बिउ बितण गरिएको छ । आईतबार मिकल्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले बिउबिजन बितरण गर्नु भएको थियो । कार्यक्रममा वडगत रुपमा वडा नं. ९ का वडा अध्यक्ष सेमन्त राज दाहाल ६ नं. वडा अध्यक्ष खडि मगर  वडा सदस्य हरु लगायत आर्थिक बिकास समिति संयोजक प्रकास अधिकारिले बितरण गर्नु भऐको थियो ।