सुचना दीनेलाई पुरस्कार

  • this is image NayaNaya Khabar
  • 124 दिन अगाडि

theme

सुचना दीनेलाई पुरस्कार
कार्तिक ११, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले वडा नं. ८ क्षेत्रमा जडान गरीएका सडक बत्तीहरुमा  क्षती पु¥याउने व्यक्ती  वा समुहको बारेमा सुचना दीनेलाई सुचकको पहिचान गोप्य  राखी पाँच हजार पुरस्कार दीने भएको छ । सुचना दीने सुचकको नाम गोप्य राखीने मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुवंर (प्रवेश)ले बताउनु भयोे । 
वडा नं. ८ र  मधुमल्ला बजार उत्तर मावा तोेरीबारी र नुनसरी तोरीबारी जाने सडकमा  जडान गरीएका बत्तीहरुमा अराजक व्यक्ती वा समुहले क्षती पु¥यने गरेका छन । वडाक्षेत्रमा जंगली हाक्तीको बिगबिगी बढेकाले  वडा बासीहरुलाई सुरक्षीत रहन सहयोग पु¥याउने उदेश्यले सडक बत्ती जडान गरीएको तर ति सडक बत्तीहरुमा अराजक समुहले क्षती पु¥याउने गरेको वडाध्यक्ष कुवंरले बताउनु भयो ।