गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली
-
NayaNaya Khabar
- 1293 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले वडा भित्र रहेका गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार (कोशेली) वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गर्भवती र एक बर्ष मुनीका बच्चाका आमाहरु गरी ५३ जनालाई पौष्टिक आहार वितरण गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्णबहादुर कुवंरले बताउनु भयो ।
प्रत्येकलाई १ केजी घिउ, १ क्रेट अण्डा, आधा केजी मह र एक थान जुल वितरण गरिएको वडाध्यक्ष कुवंरले बताउनु भयो । वडा भित्र रहेका गर्भवती र बच्चाका आमाहरुलाई पौष्टिक आहारको कमी हुन नदीन र नवजात बालबालीकाहरुलाई कुपोषण हुन बाट बचाउन केहिमात्रामा सहयोग पु¥याउने पवित्र उदेश्यल गर्भवती र एक बर्ष मुनीका बच्चाका आमाहरुलाई खाद्यय सामाग्री वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।
-
-
-
-
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
एक्लो मानिसको कथा
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
कृषक लाई बिउ बिजन बितरण
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...

