साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
NayaNaya Khabar
- 1305 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ की कविता रसाइली र वडा नं. ७ की तिला लावरले नगद रु ४ लाख ८५ हजार पाएकाछन । सहार नेपाल साकोसको मिक्लाजुङ गाउँपालिका वडा नंं. ९ मोरङ की सदस्य कविता रसाइलीको श्रीमान मानबहादु रसाइली र तिला लावर दमाईको श्रीमान नारायण प्रसाद दमाइको मृत्यु भएको र साकोसको कर्जा सुरक्षण कार्यक्रम अन्र्तगत सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा लिएको कर्जा सम्पुर्ण मिनाहा हुने नियम छ । सोही बापत मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राईले सो रकम हस्तान्तरण गर्नु भएको थियो । जसमा कविता रसाइलीले १ लाख ५ हजार र तिला लावर दमाईलाई ३ लाख ८० हजार रकम दिईएको मधुमल्ला सेवा केन्द्रका कर्मचारी बिमला ढकालले बताउनु भयो । कार्यक्रमको सञ्चालन मधुमल्ला सेवा केन्द्रका कर्मचारी ओमनाथ राजवंसीले गर्नु भएको थियो ।
-
-
-
-
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
काँग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा क...
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
मिक्लाजुङ प्याब्सनद्वारा बाढीपीडितका लागि २ लाख २९ हजार...