मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्रम
-
NayaNaya Khabar
- 1374 दिन अगाडि
मधुमल्ला माघी पर्व २०७९ को अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बिभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन । माघी पर्वको अवसरमा मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ७ आदिवासी जनजाति गाउँ समन्वय परिषदको आयोजनामा समन्वय परिषदको प्राङ्गणमा बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं . ७ बेलगौडेमा भएको कार्यक्रममा विभिन्न जातजातिका भेषभूषा, जातीय झाँकीहरूका साथ वृहत सदभाव कार्यक्रम सम्पन्न भएको आदिवासी जातजाति का कार्यक्रममा कविता प्रतियोगीको पनि आयोजना गरिएको थियो मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङ गाउँपालिका क्षेत्र बहु भाषा संस्कृति रहेको र यहाँको धर्म संस्कृति र परम्परालाई संरक्षण सम्वर्द्धन गर्दै मिक्लाजुङ गाउँपालिका अगाडि बढ्ने बताउनु भयो । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङ गाउँपालिका क्षेत्र बहु भाषा संस्कृति रहेको र यहाँको धर्म संस्कृति र परम्परालाई संरक्षण सम्वर्द्धन गर्दै मिक्लाजुङ गाउँपालिका अगाडि बढ्ने बताउनु भयो ।
-
-
-
-
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालाम...
-
अर्काकी स्वास्नी ।
-
मिक्लाजुङको कुल बजेट ८१ करोड ६६ लाख मधुमल्ला
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
Inventore cillulestiae voluptatibus aliqua Et